२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ईलाका प्रहरी कार्यालय कोहलपुर सिल


कोहलपुर/ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा हरेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछ ईलाका प्रहरी कार्यालय कोहलुर सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।
कोरोना देखिए पनि ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरीलाई पुर्ण रुपमा जनसम्पर्कबाट आउट गरिएको चन्दले जानकारी दिए । उनले भैपरि आउने कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाईट टोलि परिचालन गरिएको जानकारी दिए ।
उनले ईलाका प्रहरी कार्यलय भित्र जाने र बाहीर आउने पुर्ण रुपमा बन्द गरिएको बताए। सम्पुर्ण प्रहरी र थुनुवाहरुको पिसिआर जाँच भई रहेको चन्दले जानकारी दिए ।

Nabintech