२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उपमहानगरपालिकाका अधिकृत सहित नौ जनामा काेरोना पुष्टि


कोहलपुर /नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ ।

भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा काेराेना पुष्टि भएकाे हाे ।                                    संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, अाईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएकाे छ । उनीहरू सबैलाई अाईशालेशनमा राखिएको छ

Nabintech