१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अख्तियारलाई सहयोग गर्छौ


कोहलपुर /भेरी अस्पताल बिकास समितिले अस्पतालका कम्प्युटर अपरेटर अरुण राज खनाल रकम सहित पक्राउ परेको खबरले स्तब्ध भएको जनाएको छ । अध्यक्ष प्रमोद धितालले शुक्रबार बिज्ञप्ति जारी गरि घटनाको गहिराई सम्म पुग्नका लागी छानबिनमा पुरा सहयोग गर्ने सार्वजनिक गर्नुभएको छ । 

Nabintech