९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
४ किलो १७४ ग्राम लागु औषध अफिम सहित पुन पक्राउ


कोहलपुर/ प्रहरीले ठूलो मात्रामा लागु औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले ४ किलो १७४ ग्राम लागु औषध अफिम सहित कोहलपुर ११ गोलपार्क नजिक रहेको एल.वि गेष्ट हाउसबाट कोहलपुर २ का भविलाल पुनलाई पक्राउ गरेको हो ।


विशेष सुराकिका आधारमा ठूलो मात्रामा लागु औषध अफिम सहित पक्राउ परेका पुनलाई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुलदिप चन्दले नयाँ कोर्सलाई बताए ।

Nabintech