४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
२८ जनामा कोरोना पुष्टि


कोहलपुर/ नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशलाले गरेको परिक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशलामा गरिएको परिक्षणमा बर्दिया,रोल्पा र दाङका २८ जनामा कोरोना पुष्टि भएको हो ।
बर्दियाका १०,रोल्पाका १३ र दाङका ५ जनामा कोरोना देखिएको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशलाले जनाउको छ । २१ जना पुरुष र ७ जना महिला रहेका छन् ।
कोरोना पुष्टी भएकाहरुमा बर्दियाको राजापुर,गेरुवा,ठाकुरवावा र मधुवन, दाङको टोटस र दंगिशरण र रोल्पाको रोल्पा नगरपालिकाका हुन् ।

Nabintech