१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 मदन जायन्तीको अवरमा साताव्यापी बृक्षारोपण


कोहलपुर/ मदन भण्डारी को ६९ औं जन्मजयन्तीको अवसरमा नेकपा खजुरा गाउँ कमिटीको साताब्यपी कार्यक्रम अन्तरगत बृक्षारोपण कार्यक्रम जारी राखेको छ ।
कमिटीले खजुरा गाउँपालिका वडा न.४ स्थित मनकामना आधारभुत बिद्यालयको परिषर भित्र मदन भण्डारी को ६९ औं जन्मजयन्तीको अवसरमा बृक्षारोपण गरेको खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।
साताब्यपि कार्यक्रम अनुसार वडा न.४ कमिटी का अध्यक्ष खडक बहादुर ओलीको अध्यक्षता भएको कार्यक्रममा गाउँ पालिका ईन्चार्ज भिम ओलि, अध्यक्ष राजकुमार बिक ,गाउँ कमिटी कार्यलय सदस्य देउराम बिसी वडा अध्यक्ष तिलकविर सुनार गाउँ कमिटी सदस्य झक बहादुर पौडेल, निर्मल खनाल, शेर बहादुर बिसी र प्रअ तिर्थ बिक को उपस्थितमा विभिन्न जातका १५० बिरुवा रोपियको हो । वडा कमिटी सचिब अर्जुन थपाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत बिहिवार वडा नं ५ र ८ मा पनि बृक्षारोपन भएको गाउँ कमिटी अध्यक्ष राजकुमार बिक ले जानकारी दिए ।

Nabintech