१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कविन्द्र ओलीको रेलले कुरेन सार्वजनिक


कोहलपुर/ गायक कविन्द्र ओलीको लोक तथा दोहोरी गित रेलले कुरेनकेहि दिन अघि सार्वजनिक भएको छ । नेपाल प्रहरीमा कार्यरत वलीको पहिलो लोक तथा दोहोरी गित रेलले कुरेन 2sR युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गितमा गायक कविन्द्र ओली र गायिका शान्तिश्री परियारको स्वर रहेको छ भने गितको शब्द प्रदिप प्रखर पौडेल र लय यज्ञ सापकोटाको रहेको छ । गितमा अनिल शाही र रेखा थापाले अभिनय गरेका छन त्यस्तै गितको एरेन्ज तथा मिक्सिङ महेश विक्रम पाण्डेले गरेका हुन भने सम्पादन र निर्देशन पुनम अडियो भिडियो सुलुसनले गरेको हो । गित सार्वजनिक पछि प्रतिक्रिया दिदै गायक वलीले आफ्नो पहिले एल्बम भएपनी राम्रै सफलता पाइरहेको बताए । मैले पहिलो गित ल्याएर आएको छु सबैले माया गरिदिहुन्छ भन्ने विश्वास लिएको छु उनले भने पछिल्लो समयमा गित चर्चामा रहेको छ।

Nabintech