११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कार दुर्घटनामा चालकको मृत्यु,


पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगौया नजिकै कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार दिउँसो बा १४छ २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्कीएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका कमलराज लम्सालको मृत्यु भएको छ भने अर्का एक ब्यक्ति गम्भीर घाईते भएका प्रहरीले जनाएको छ।

तिब्र गतिमा रहेको कारले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Nabintech