११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घाइते चित्तलको उद्दार गरि निकुञ्जमा बुझाइयो


राप्तीसोनारी /बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रमा घाइते अवस्थामा भेटिएको चित्तलको उद्दार गरि सोमबार निकुञ्जलाई बुझाइएको छ । घाइते अवस्थामा भेटिएको चित्तललाइ पत्रकार कविन्द्र परियारले उद्दार गरेका हुन । परियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईलाई खबर गरेपछी स्थानीयको सहयोगमा हात्तीसारका कर्मचारीको सहितको टोलीले चित्तलाइ हात्तीसारमा लगेर प्राथमिक उपचार गरि
निकुञ्जमा बुझाएको हो ।

चित्तलाई उपचार पछि जंगलमा छोडिने निकुञ्जले जनाएको छ ।

Nabintech