७ असार २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री बितरण


कोहलपुर/ ज्ञानोदय सामुदायीक पुस्तकालय कोहलपुर ले कोहलपुर क्षेत्रका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको छ ।
पुस्तकालयले कोहलपुर क्षेत्रका ३ दर्जन सञ्चारकर्मीहरुलाई एन ९५ मास्क र सेनेटाईजर बितरण गरेको हो ।
पुस्तकालयका अध्यक्ष चेतकान्त भटराईले प्रन्ट लाईनमा काम गर्ने पत्ररकाहरुलाई सुरक्षा सामग्री बितरण गरेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले महामारिका समयमा सञ्चारकर्मीहरुका लागि सुरक्षा समाग्रि सहयोगी हुने बताए । उनले पुस्तकालय लाई सुरक्षा सामग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए ।

Nabintech