२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा करेन्ट लागेर चौधरीको मृत्यु


कोहलपुर/कोहलपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कोहलपुर ११ को टाउन प्लानिङ्ग क्षेत्रमा ११ के.भि.ए को नयाँ लाईमा विद्युत चार्ज गर्ने क्रममा कोहलपुर ११ का सशिराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
मृतक चौधरी टाउन प्लानिङ्ग क्षेत्रमा नयाँ विद्युत लाईन विस्तार गरिरहेको ठेक्केदार कम्पनी सेन्टर नेपाल इन्जीनेरिङ्ग एण्ड कन्ट्रक्सन प्रा.ली. का कर्मचारी हुन् ।

करेन्ट लागेर मृत्यु भएका चौधरीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाउँने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।

Nabintech