२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल प्रहरीका ३६ एसपीको सरुवा,  एसपी राना बांके आउदै


कोहलपुर / नेपाल प्रहरीका ३६ जना एसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र गृह नेतृत्वको वीचमा कुरा नमिल्दा एसपीको सरुवा लामो समयदेखी रोकिएको थियो ।

सोमवार सांझ भएको सरुवाअनुसार एसपी ओम राना बांके सरुवा भएका छन् । उनि दोस्रो पटक जिल्ला इन्चार्जबाट अर्को जिल्ला इन्चार्जमा सरुवाको अवसर पाएका हुन् ।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु,जिवनकुमार श्रेष्ठ पोखरा,अरुण पौडेल तनंहु र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ ।

 

Nabintech