११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ट्याक्टर खस्दा बेपत्ता भएका थारुको सव भेटियो


कोहलपुर/ राप्तीसोनारी गाउँपालिका २ स्थित अगैयया पुलमा अनियन्त्रित भैई ट्याक्टर खस्दा राप्ती नदिमा बेपत्ता भएका दुई जना मध्ये एक जनाको सव फेला परेको छ ।
शसस्त्र प्रहरीको गोताखोर टोलिले राप्ती नदिमा बेपत्ता भएका राप्तीसोनारी ३ भगवतीपुरका वर्ष १९ का चोर्न बहादुर थारुको सव फेलापारेको अगैया प्रहरी चौकीले नयाँ कोर्सलाई जानकारी दिएको छ । शसस्त्र प्रहरीको गोताखोर टोलिले वेपत्ता ट्याक्टर चालकको खोजीकार्य जारी राखेको छ ।

Nabintech