१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अगैया पुलबाट ट्याक्टर खस्दा चालक सहित २ जना वेपत्ता


कोहलपुर/ राप्ती सोनारी २ अगैया पुल देखि १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियत्रिन्त भइ खस्दा चालक सहित २ जना वेपत्ता भएका छ्न १ जना बाच्न सफल भएका छन ।
वेपत्ता हुनेमा राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारु र सोही ठाउँका अर्का नाम नखुलेका १ जना रहेको अगैया प्रहरीले जनाएको छ । राप्ती सोनारी १ जरुवाका १९ वर्षिय ऋषि विक बाच्न सफल भएका छन । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताको खाजीकार्य जारी राखेको छ ।

Nabintech