११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीमा मिनी ट्रक पल्टियो


राप्तीसोनारी/बाँकेको राप्तीसोनारी गाउँपालिक – ८ स्थित शम्शेरगज नजिक शुक्रबार मिनी ट्रक दुर्घटना भएको छ । दाङको घोराहीबाट टमाटर लिएर नेपालगन्ज आउदै गरेको रा १ प ९३५ नम्बरको मिनीट्रक सडकमा भएको खाल्डो बचाउने क्रममा अनियंत्रित भै दुर्घटना भएको प्रहरी चौकीकी प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको प्रहरी चौकी ढकेरीले जनाएको छ ।

Nabintech