३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको कोहलपुरमा ३ जनालाई कोरोना पुष्टि


कोहलपुर/ बाँकेको कोहलपुरमा ३ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालले कोहलपुर नगरपालिका वडा नं १२ का ३ जनामा कोरोना पुष्टि गरेको हो ।

भेरी अस्पतालले कोहलपुर नगरपालिका वडा नं १२ का १८ वर्षका २ जना र २२ वर्षका एक जना गरी ३ जना युवाहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

यसै गरी भेरी अस्पतालले सार्वजनीक गरेको विवरणमा बर्दिया मधुवनका १ जना र रोल्पाका १ जनामा पनि कोरोना पुष्टि गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं १२ मा ३ जनामा कोरोना पुष्टि भएसँगै बाँकेका सवै स्थानीय तहमा कोरोना देखिएको छ ।

Nabintech