२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारी ९ ढकेरीका दोस्रो कोरोना संक्रमित आज डिस्चार्ज


राप्तीसोनारी/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीका दोस्रो कोराना संक्रमित ३८ वर्षीय पुरुष आज डिस्चार्ज भएका छ्न उनको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीलाइ आज रिम्ना सामुदायिक वन उपभोक्ता समुहको आइसुलेसनबाट डिस्चार्ज गरिएको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाअध्यक्ष महावीर वलीले जानकारी दिए ।
उनलाई आज जनप्रतिनिधिहरुले फुलमाला सहित आइसुलेसन रहेको स्थान बाट बिदाइ गरेका थिए । राप्तीसोनारी गाउँपालिका ९ स्थिति महादेवपुरी स्वास्थचौकीका सिअहेव मित्र चौधरीले कम्तीमा एकहप्ता सम्म होम आइसुलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको बताए। उनी संगै भारतबाट आएका १८ वर्षीय युवाको भने पुनः रिपोर्ट पोजेटिभ आएको चौधरीले जानकारी दिए । राप्तीसोनारीका गाउँपालिका भित्रका ७ जना कोरोना संक्रमित रिपोर्ट निगेटिभ आएपछि आज डिस्चार्ज भएको बताइएको छ ।

Nabintech