बाँकेको कोहलपुरमा यौन दुव्र्यहार गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ६ स्थित दिपनगरका ४० वर्षिय पुरुषले १० वर्षिय बालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुर प्रक्राय गरेको छ । यौन दुव्र्यहार सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।