११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शर्माले कोहलपुरको क्वारेन्टाइनमा दुध सहयोग गरे


कोहलपुर/ ए वान डेरी उद्योगका सञ्चालक सन्तोष राज शर्माले कोहलपुरका दुई ओटा क्वारेन्टाइन्मा दुध सहयोग गरेका छन् । कोहलपुरका दुई ओटा क्वारेन्टाइन्मा उनले ४० लिटर दुध सहयोग गरेका हुन् ।

उनले २० औं दुध दिवसको अवसर पारेर कोहलपुर ११ को बागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २० लिटर दुध सहयोग गरेका छन् ।
यसै गरी उनले गरी कोहलपुर १० को त्रिभुवा नमूना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा २० लिटर दुध सहयोग गरेका छन् ।

शर्माले मानव सेवा नै धर्म भएकाले व्यक्तिगत रुपमा क्वारेन्टाइनमा वसेकाहरुलाई दुध सहयोग गरेको नयाँ कोर्सलाई बताए ।

Nabintech