४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जिल्ला समन्वय समिति बाँके सदस्य क्षेत्री घाईते


कोहलपुर/  जिल्ला समन्वय समिति बाँकेकी सदस्य जानुका क्षेत्री स्कुटर दुर्घटनामा परी घाइते भएकी छिन् । उनि सवार स्कुटरलाई विपरित दिशाबाट आई रहेको मोटर साइकलले ठक्कर दिँदा उनी घाईते भएकी हुन् । उनिसँगै स्कुटरमा सवार उनका श्रीमान रामजी क्षेत्री पनि घाइते भएका छन् ।

कोहलपुरको एनटिभी रोडमा भएको दुर्घटनामा क्षेत्रीको हातमा चोट लागेको छ । उनको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।
क्षेत्रीलाई सामान्य चोट लागेकाले खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

Nabintech