कोहलपुर / बाँकेमा ४२ जना कोरोना संक्रमित थप भएको पुष्टी भएको छ ।
थप कोरोना संक्रमित हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका का २ जना र जानकी गाउँपालिकाका ४० जना रहेका छन् । यो सँगै बाँकेमा २ सय ५५ जना कोरोना संक्रमित पुगेका छन् ।