२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा ४२ जना कोरोना संक्रमित थप



कोहलपुर / बाँकेमा ४२ जना कोरोना संक्रमित थप भएको पुष्टी भएको छ ।
थप कोरोना संक्रमित हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका का २ जना र जानकी गाउँपालिकाका ४० जना रहेका छन् । यो सँगै बाँकेमा २ सय ५५ जना कोरोना संक्रमित पुगेका छन् ।

Nabintech