२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पिसिआर जाँच गर्न काँग्रेसको माग


कोहलपुर/ नेपाली काँग्रेस कोहलपुरले कोहलपुर क्षेत्रमा क्वारेन्टाईनमा राखिएकाहरुको अनिवार्य पिसिआर जाँच गर्न माग गरेको छ ।
काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलराम शर्माद्धारा जारी बिज्ञप्तीमा आरडिटि जाँच बिश्वसनिय नभएको भन्दै क्वारेन्टाईनमा बसेका हरुलाई पिसिआर जाँच पछि मात्रै घर पठाउन माग गरिएको छ ।
कोहलपुर क्षेत्रका क्वारेन्टाईनमा बसेका हाल सम्म १ जनाको पनि पिसीआर जाँच गरिएको छैन । हाल सम्म १ जनाको पनि जाँच नगरेका हुनाले अवस्था भयावह हुन सक्ने सभापति शर्माको भनाई छ ।

Nabintech