११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर भाडा छुट गर्न होटल व्यवसायी संघको माग


कोहलपुर/ होटल व्यवसायी संघ कोहलपुर बाँकेले होटल हरुको घर भाडा छुट गर्न माग गरेको छ ।
लकडाउनका कारण सबै भन्दा बढि मार होटल व्यवसाय र पर्यटन क्षेत्रमा परेको भन्दै घर भाड छुट लगायतका राहात प्याकेज ल्याउन सरकारसंग माग गरेको हो ।

संघका अध्यक्ष एक नारायण चापागाई र महासचिव खेम राज शर्माद्धारा जारी गरिएको बिज्ञप्तीमा सरकारले चाहेको खण्डमा होटलहरु लाई क्वारेन्टाईन निर्माण गर्न दिन सकिने उल्लेख छ ।

बिज्ञप्तीमा बैकको व्याज , किस्ता र बिद्युत महसुल छुट लागायतका कार्यक्रम ल्याउन माग गरिएको छ ।

Nabintech