१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारी ९ ढकेरीमा ५३ जना क्वारेन्टाइनमा


राप्तीसोनारी ( बाँके) / बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ मा बुधबार सम्म ५३ जना क्वारेन्टाइनमा रहेका छ्न ।

वडामा रहेको गणेश माध्यमिक विद्यालय ढकेरीमा ५ महिने बालक सहित २ महिला र ३३ जना पुरुष गरि ३६ जना र जनता माध्यमिक विद्यालय बुचापुर क्वारेन्टाइनमा एक महिला १५ पुरुष सहित १६ जना क्वारेन्टाइनमा रहेको राप्ती सोनारी वडा नं ९ कि वडा सदस्य सीता बि क ले जानकारी दिइन । सो वडामा यस अघि २ जना भारत बाट आएको पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको थिए ती पुरुषहरुको अहिले आइसुलेसनमा रहेको वडाले जनाएको छ ।

Nabintech