२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जन्मदिनको अवसरमा काँग्रेस सचिव भण्डारीद्वारा रक्तदान


कोहलपुर /नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले जन्म दिनको अवसरमा रक्तदान गरेका छन् ।

कोरोना भाईरसका कारण कोहलपुरमा पछिल्लो समय रगत अभाव भएको पाइएको छ । कोहलपुरको ब्लड बैंकमा रगत अभाव भएको अवस्था रक्तदान गरेकोमा कोहलपुर ब्लड बैंकका प्रमुख रजेन्द्र कुमार महतराले धन्यवाद व्यक्त दिएका छन् ।

Nabintech