२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुर्घटनामा परेका ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ


बाँकेको राप्तीसोनारी–२ मा सवारी दुर्घटनामा परेका ३३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । ३३ जना मध्ये १२ जनाको निधन भएको छ भने २१ जना घाईते भएका छन् । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपाचार भईरहेका घाईते र मृतकको आज पिसिआर विधिबाट कोरोना चेकजाँच गरिएको थियो । सबै जनाको कोरोना रिर्पोट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

Nabintech