८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रामनगर सप्तरीमा बिष्णु मन्दिर शिलान्यास


सप्तरीको रामनगर कोदरकट्टीमा बिष्णु भगवानको मन्दिरको शिलान्यास गरेका छन ।

सप्तरीको बलान बिहुल गाउँपालिका वडा न ५ रामनगर कोदर कट्टीमा प्रदेस २ का प्रदेश सांसद अभिषेक यादव र गाउँपालिका अध्यक्ष दयानन्द गाेइत तथा वडा अध्यक्ष बिन्देश्वर यादवद्वारा संयुक्त रुपमा बिष्णु भगवानको मन्दिरको शिलान्यास गरेका हुन ।

पाँच वर्ष अगाडी पोखरीमा फेला परेको बिष्णुको मुर्ति संरक्षन थालिएको जनाएको छ । रामनगर काेदरकट्टीमा प्रदेश सांसद अभिषेक यादवको विकाशिय काेषबाट ५० लाख रकम छुट्टीएर निर्माण कार्य शुरु गरेको बताउनु भयो।

Nabintech