१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
थपिए १५६ नयाँ संक्रमित,कोरोना भाइरसका संक्रमितको संख्या १,०४२ पुग्यो


कोहलपुर/ विभिन्न जिल्लामा थप कोरोना भाइरसका १ सय ५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत विभिन्न जिल्लामा थप १ सय ५६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ जनासहित संक्रमितको संख्या १०४२ पुगेको जानकारी दिएका छन् । हिजो दिउँसो ४ बजेसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो ।

Nabintech