कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं ५ का ४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ ।
राप्ती स्वाथ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणका क्रममा १६,२३,२३ र २४ बर्षका पुरुषमा कोरोना सक्रमण पुष्टी भएको हो । यस अघि राप्ती सोनारी ८ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै राप्तीसोनारी गाउँ पालिकामा ५ जनामा कोरोनार पोजेटिभ देखिएको थियो । आज बर्दिया बासगडिका १ युवामा पनि कोरोना पोजेटिभ पुष्टी भएको छ ।