२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश सभा सचिवालयमा स्वाब संकलन गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ


कोहलपुर/ प्रदेश ५ को प्रदेश सभा सचिवालयमा बिहिवार स्वाब संकलन गरीएका सबैको रिपोर्ट नेगेटि आएको छ । प्रदेश साँसद,कर्मचारी र  सुरक्षाकर्मीहरुको र्यापिड टेष्टमा २ जना साँसद लगाएत ११ जनाको रिर्पाट पोजेटिभ देखिए पनि स्वाब पिसिआर रिपोर्ट नेगेटिभ आएको साँसद सचिवालयका एक कर्मचारीले नयाँ कोर्सलाई बताए ।
बिहिबार गरिएको आरडिटी टेष्टमा दुई जना  साँसद,सुरक्षाकर्मी र मन्त्री तथा साँसदका सचिवालयका कर्मचारी लगाएत ११ जनाको रिपोर्ट नेगेटिभ आए पछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

Nabintech