११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उत्पादन मुखि बजेट ल्याउन साँसद पुनको आग्रह


कोहलपुर/ प्रदेश ५ को छैठौ अधिवेशन आज शुक्रवार बाट सुरु भएको छ ।  आगामी वर्षको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्न सुरु भएको बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदिय दलका सचेतक पार्वती पुन उषाले कोरोना महामारी नियन्त्रणलाई आवश्यक बजेट ल्याउन आग्रह
गरिन् ।
उनले बिदेशमा लाखौ युवाहरुले रोजगारी गुमाउन सक्ने भएकाले रोजगार र स्वरोजगारका लागि बिषेश कार्यक्रम बनाउन आग्रह गरिन ।
उनले कृषिलाई प्राथमिकतामा राख्न , उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिएकी थिईन ।
आज बाट सुरु भएको बैठक अन्र्तगत प्रदेश सरकारले १० गते प्रदेशको निति तथा कार्यक्रम ल्याउने कार्यक्रम रहेको छ ।

Nabintech