९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा १४ जना कोरोना संक्रमित थप भए


कोहलपुर/ बाँकेमा कोरोना भाईरसका १४ नयाँ संक्रमित फेला परेका छन ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रवार गरेको पक्रकार भेटभाटका क्रममा नरैना पुर गाँउपालिकाका १३ र राप्तीसोनारी गाँउपालिकाका १ गरि १४ जना संक्रमित भेटिएको बताएको हो ।
राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन । नरैनापुरमा १३ सहित जम्मा १ सय १५ जना संक्रमित भएका छन । त्यस मध्ये २१ जना शुक्रवार नै भाईरस मुक्क्त भएर घर फर्किएका छन । खजुरा क्यानसर अस्पताल बाट उपचार पछि उनिहरु घर फर्किएका हुन ।

Nabintech