कोहलपुर/ राप्तीसोनारी गाउँपालिकाका ४६ जनाको स्वाब संकलन गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रामलखन थारु सहित क्वारेन्टाईनमा बसेका ४६ जनाको स्वाब संकलन गरिएको हो !
रोजगारीको सिलसिलनमा भारत गएका उनिहरु १० दिन अघि सिमानाका जमुनाहबाट नेपाल भित्रिएका थिए । उनिहरु सवै गाउँपालिकाका स्थानीयहरु भएको राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाहरुको स्थानीय रहेको नेकपा राप्तीसोनारिका सचिब मनोज के सिल्र बताए ।
बुधवार मात्रै राप्तीसोनारीका ५९ जना सिमा नाका हुँदै भित्रिएको र सवैलाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाले बताएको छ ।