२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्वारेन्टाईनमा बसेका २५ जनाकै कोरोना रिपोर्ट नेगेटिभ,सबैलाई घर पठाईयो


कोहलपुर/कोहलपुरको पिपिरी स्थित कृषि विकास बैंक क्षेत्रिय तालिम केन्द्रको क्वारेन्टाईनमा बसेका २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा बसेका सबै २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई बुधवार साँझ घर पठाईएको छ । उनिहरुलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाईएको हो ।

कोहलपुर नगरपालिकाका विभिन्न वडाका उनिहरु  नेपालगञ्जको सिमानाका हुँदै नेपाल भित्रिएका थिए ।

उनिहरु बसेको क्वारेन्टाईन खालि भए पछि कोहलपुरको पिपिरी स्थित कृषि विकास बैंक क्षेत्रिय तालिम केन्दलाई आइसोलेसन बनाएर नरैनापुरका ४१ जना संक्रमितहरुलाई राखिएको छ ।

Nabintech