१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आज २७ जना संक्रमित थपिए संक्रमितको संख्या ४०२ पुग्यो


कोहलपुर/ विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ ।संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

Nabintech