३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
७२ पिन्ट रगत संकलन


कोहलपुर/ उडान नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ । लक डाउनका कारण रगत अभाव भएको भन्दै उडान नेपालले नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार केन्द्र कोहलपुरमा रक्त दान कार्यक्रमको आयोजना गरेको थियो ।

कोहलपुर रक्त सञ्चार केन्द्रमा रगतको अभाव रहेकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उडान नेपालकी अध्यक्ष अन्जु न्यौपानेआचार्य ले जानकारी दिईन । बिहान ८ बजे सुरु भएको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको उडान नेपालकी अध्यक्ष अन्जुले जानकारी दिईन ।

Nabintech