१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगञ्जको भेरीमा हुने कोराना परीक्षण बिश्वसनिय छ- डा. थापा


कोहलपुर /भेरी अस्पतालमा भइरहेको कोरोना परीक्षणमा कुनै शंका नगर्नुपर्ने भएको छ । अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका पोजिटिभ देखिएका स्वाबको नतिजा एउटै आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

उनले भने,–‘गुणस्तर मापनका लागि केही नमूना पठाएका थियौं । त्यहाँको नतिजा र हाम्रो नतिजा एउटै आएको छ । त्यसैले हाम्रो नतिजामा ढुक्क हुने अवस्था रह्यो ।’

Nabintech