५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा स्वब संकलन गरिदै


कोहलपुर/ कोरना परिक्षणका लागि कोहलपुर नगरपालिका भित्र आईतवार स्वाब संकलन गरिदै छ ।

जिल्ला जनस्वाथ्य कार्यालय,कोहलपुर नगर स्वास्थ्य शाखा र विश्व स्वास्थ्य संगठनको टोलीले स्वब संकलन कार्य सुरु गरेको हो ।

कोहलपुर नगर पालिका वडा नं ४ को मदरसा हिमालय गरिव नवाज प्राबिमा स्वब संकलन कार्य जारी छ ।

कोहलपुर नगर स्वाथ्य शाखा प्रमुख डिल्लीराज पोख्रेलले कोहलपुर नगरपालिका भित्रका ३० जनाको स्वाब संकलन गरि परिक्षणका लागि काठमाण्डौ पठाईने जानकारी दिए ।

कोहलपुर नगरपालिका वडा नं ४ र ९ मा पछिल्लो समय भारत बाट आएका मानिसहरु बसेको हुन सक्ने आशंकामा स्वाब संकलन कार्य गरिएको कोहलपुर नगरपालिका श्रोतले जानकारी दिएको छ ।
फाईल तस्वीर

Nabintech