१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिपन्न तथा गरिब परिवारलाई राहत वितरण


कोहलपुर/कोहलपुर स्पोर्ट्स क्लवले कोहलपुर ११ का २१ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं ११ बस्ने विपन्न तथा गरिव २१ घर परिवारलाई खाद्यान्न वितरण गरेको क्लवका अध्यक्ष कृष्ण गिरीले बताए ।

बन्दाबन्दीका कारण दैनिक मजदुरी गर्ने विपन्न तथा गरिव परिवार समस्या परेकाले वडा नं ११ का जनप्रतिनीधिहरुको समन्वयमा राहात स्वरुप प्रति परिवार चामल १५ किलो, तेल १ लिटर, नुन २ किलो, दाल २ किलो र तरकारि दिएको क्लवका अध्यक्ष गिरीले नयाँ कोर्सलाई बताए ।

Nabintech