९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘रुमाल फाटी गो’ भोला र विनिताको रोमान्स


पूर्वेली गीत बजारमा सुस्ताएको बेला पत्रकार भोला अधिकारीले आफ्नै शब्द तथा संगीतमा पुर्वेली गीत ‘रुमाल फाटी गो’ ल्याएका छन् । गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको गीतको भिडियो पनि पुर्वका रमणिय स्थानमा छायाँकन भएको छ ।

गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरेको छ । भिडियो पनि सोही अनुसार निर्माण भएको छ । भिडियोमा भोला अधिकारी, विनिता राई, बद्रि पौडेल, सर्वज्ञान कोइराला, गुञ्जन माझी, विएन नेपाल अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको भिडियो निर्देशन समेत भोलालेनै गरेका हुन् ।

 

Nabintech