५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
७ जनामा कोरोना संक्रमण भएको पुष्टि


कोहलपुर/ नेपालगञ्जमा मंगलबार ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३पुगेको छ।

आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

Nabintech