९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगन्जमा थप ६ जना कोरोना संक्रमित भेटिए


कोहलपुर/ बाँकेको नेपालगञ्जमा नौ जना कोरोना संक्रमित भेटिएकै दिन नेपालगन्जका अन्य थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालगञ्जमा आईतबार मात्रै १५ जना कोरोना संक्रमित भेटिएका छन ।

यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ । देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् । जसमध्ये २ जनालाई पुनः अस्पताल भर्ना गरीएको छ ।

Nabintech