५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
काँग्रेसद्धारा कोहलपुरमा खाद्यन्न सहयोग


कोहलपुर/ नेपाली काँग्रेस कोहलपुर नगर समितीले राहात स्वरुप खाद्यन्न सहयोगलाई जारी राखेको छ । काँग्रेस कोहलपुरले शनिवार कोहलपुर नगरपालिका वडा नं. ४, ५ र १५ लाई खाद्यान्न सहयोग गरेको हो । ति वडाका वडा अध्यक्षहरुलाई सहयोग स्वरुप खाद्यन्न हस्तान्तरण गरिएको हो ।

शुक्रबार कोहलपुर नगरपालिकाको वडा नं १ र २ मा खाद्यान्न सहयोग गरेको काग्रेसले शनिबार ४, ५ र १५ नं. वडालाई ५/५ क्वीन्टलका दरले चामल उपलब्ध गराएको हो ।

एकद्धार प्रणाली अन्तर्गत वडा कार्यालय मार्फत श्रमिकहरुलाई राहत उपलब्ध गराउन खाद्यान्न वितरण गरीएको नेपाली काग्रेस कोहलपुरका सभापति बलराम शर्माले नयाँ कोर्सलाई जानकारी दिए ।  सभापति शर्माले बिभिन्न सहयोगी व्यक्ति र संस्थाहरुको सहकार्यमा सहयोग गरिएको जानकारी दिदै आगामी दिनमा अन्य वडाहरुमा पनि राहात सहयोग गर्ने जानकारी दिए ।

नेपाली काँग्रेस कोहलपुर नगर समितीले राहात स्वरुप खाद्यन्न सहयोगलाई जारी राखेको छ । काँग्रेस कोहलपुरले शनिवार कोहलपुर नगरपालिका वडा नं. ४, ५ र १५ लाई खाद्यान्न सहयोग गरेको हो । ति वडाका वडा अध्यक्षहरुलाई सहयोग स्वरुप खाद्यन्न हस्तान्तरण गरिएको हो ।

शुक्रबार कोहलपुर नगरपालिकाको वडा नं १ र २ मा खाद्यान्न सहयोग गरेको काग्रेसले शनिबार ४, ५ र १५ नं. वडालाई ५÷५ क्वीन्टलका दरले चामल उपलब्ध गराएको हो ।

एकद्धार प्रणाली अन्र्तगत वडा कार्यालय मार्फत श्रमिकहरुलाई राहत उपलब्ध गराउन खाद्यान्न वितरण गरीएको नेपाली काग्रेस कोहलपुरका सभापति बलराम शर्माले नयाँ कोर्सलाई जानकारी दिए ।

सभापति शर्माले बिभिन्न सहयोगी व्यक्ति र संस्थाहरुको सहकार्यमा सहयोग गरिएको जानकारी दिदै आगामी दिनमा अन्य वडाहरुमा पनि राहात सहयोग गर्ने जानकारी दिए ।

Nabintech