८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना भाइरस (कोभिड–१९) चुनौती र न्यूनीकरण


२०१९ डिसेम्बर महिनाम कोरोना भाइरस (कोभिड–१९) चीनको वुहान सहरबाट उत्पति भएको भाइरस हो। जुन भाइरस अहिले बिस्वका विभिन्न रास्ट्रहरुम महामारिको रुपम फैलिएको छ। जस्का कारण आज बिस्वमानब समाज त्रसित भैरहेको छ। बिस्वमानब समाजलाई आफनो दैनिक जिबनयापन अथवा दैनिक जीवन सन्चालनम ठूलो प्रभाब पारेको देखिन्छ। दुनियाँका बिकशित रास्ट्रहरु पनि आज कोरोना भाइरस (कोभिड–१९) बाट प्राजय भोगिरहेका छ्न। यस्को गतिलो उदाहरणका लागि अहिले अमेरिका लाई हेर्ना सकिन्छ।

आज बिस्वका बिकशित भनेर चिनिने देशहरु अहिले एकले अर्कालाई आरोप प्रत्यारोप लगाईरहेको पाइन्छ। अमेरिकाले यस कोरोना भाइरस (कोभिड–१९)लाई चिनिया भाईरस भन्दै आएको पाईन्छ। यसले विश्व अर्थतन्त्रलाई असाध्य कम्जोर तुल्यादिएको छ।आज विश्वमानव समाज लकडाउनका कारण होम कोराईन्टाइन बस्न बाध्य छ्न। संसारभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ४०/४५ लाख पुगेको छ।,र जसमध्य डेढ दुई लाख मानिसले ज्यान गुमायका छ्न। १०/१२ लाख मानिसहरु सन्चो भएर घर फर्किसकेका छ्न। यस्तो विषम प्रस्थितीम संसारका मानव जाती महा संकटम रहेको बेला त्यसबाट नेपाल पनि अछुतो हुना सकेना।आज भौगोलिक प्राकृतिक सुन्दरताले चिनिने मेरो देश कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण अत्यान्तै पिडामरुमलियको छ।

जस्का कारण हजारौ गरिब सर्बहार, श्रजिबी, मजदुर ,किसान,आफुले दैनिक श्रम गरेर आफनो दैनिकी चलाउने आफनो घरपरिवारको जिबिको चकाउने सबैका चुलाहरु निभदै गएको छ। दुखद कुरा अहिले सम्म मेरो देश नेपालम कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६० पुगेको छ। सुखद कुरा संक्रमण कोहि मानिसले आफनो ज्यान गुमाउनु परेको छैन। कोरोना भाइरस (कोभिड–१९) कारण आज सर्बहारा श्रमजिबी मजदुरहरुका घरका चुलो निभेको छ। कयौ मजदुरहरु अल्पत्र परेका छनू संसारका बिकशित रास्ट्रहरुम कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लाखौ मानिसले ज्यान गुमाउना बाध्य छ्न।

४०/५० लाख मानिसहरु संक्रमित छ्न। १०/१२ लाख मानिस सन्चो भैसकेका छ्न। कोरोना भाइरस (कोभिड–१९)कारण नेपालम पनि लकडाउनको अवस्था सिर्जना भएको छ। अन्य देशहरुको तुलनामा नेपाल कोरोना रोखथम र नियन्त्रणम अबल देखिन्छ।अहिले सम्म ५८/६० जना मानिसम मात्र देखिएको छ। नेपालम एकदमै खुशिको कुरा के छ भने अहिले सम्म कोरोना भाइस (कोभिड–१९) संक्रमण बाट कसैले ज्यान गुमाउनु परेको छैन।

आज नेपाल सरकारको निर्णय अनुसार लकडाउन भएको करिब ३७/३८ दिन भएको छ।जस्का कारण दैनिक मजदुरि गरि आफनो घरको चुलो बलाउने सर्बहारा श्रमजीवी गरिब मजदुरहरु लाई यता कोरोना भाइरस (कोभिड–१९) संग त लडाई लड्नु नै छ। यता दैनिक श्रम गर्ना नपायपछि घरको चुलो बन्द भएका छन।यता भोकमरी अभाब संग पनि युद्ध लड्ना बाध्य छ्न। गरिब श्रमजिबी मजदुरको हरेक अभाब र रोग संग लड्ने थप चुनौती थपिएको छ। फेरि यस्को बिकल्प पनि छैन। ूरोना भाइरस ९कोभिड(१९० न्यूनीकरण का लागि नेपाल सरकारको निर्णयको पुर्ण पालना गर्नु समाजिक दुरि कायम गर्नु र सरसफाईम ध्यानदिनुको बिकल्प छैन कोरोना भाइरस (कोभिड–१९) कारण बिस्वम यति धेरै मानिसले ज्यायान गुमाउनु परेको छ।अहिले सम्म संसारका बिकशित देशहरुले पनि यस्को औषधि पत्तालगाउन सकेको छैन। कोरोना भाइरस (कोभिड–१९)लाई सहि ब्यबस्थापन र न्यूनीकरण गर्नाका लागि हामिली नेपाल सरकारको निर्णयलाई पुर्ण पालना गर्ने र सामाजिकदुरि कायम गर्ने आफुलाई सरसफाईम विशेष ध्यानदिने साबुनपानीले हात-मुख धुने पोषणयुक्त खाने कुरा खाने गर्नु पर्दछ। साथै अभाब र भोकमरिले छटफटाईरहेका श्रमजिबी गरिब मजदुर बर्ग लाई मध्य नजर गर्दै कोरोना (कोभिड–१९) संक्रमण फैलवट लाई पनि मध्यनजर गर्दै अब बिस्तारै एक स्थानिय तह देखि अर्को स्थानिय तह अथवा एक जिल्ला देखि अर्को जिल्ला जाना नपाउने गरि सम्बन्ध स्थानिय तह अथवा सम्बन्ध जिल्लाका मजदुरहरुलाई सोही ठाउँम काम गर्ने गर्ना दिने वातावरण सिर्जना गरिनु पर्दछ। कि कोहि सर्बहारा श्रमजिबी मजदुरहरु भोकमरीको कारण ज्यान गुमाउना नपरोस। धन्यवाद

(बस्नेत अनेरास्ववियू बाँकेका नेता हुन् ) 

Nabintech