६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु


कोहलपुर/  नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक हृदयन्द्र सापकोटाले शनिबार बिहान करिव ३ बजेको समयमा डिभाईडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिए । उनले घटनाको अनुसंन्धान भईरहेको बताए ।

Nabintech