५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
डि.डि.सि.द्धारा पैदलय यात्रीलाई मोही बितरण


कोहलपुर/ दुग्ध विकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुरले पैदल यात्रिहरुका लागि ८० लिटर मोही बितरण गरेको छ ।
आयोजना प्रमुख योगेन्द्र शाहले कोहलपुर चौराहमा रहेका २ ओटा पैदल यात्रु सहायता कक्ष मार्फत बितरणका लागि ८० लिटर मोही सहयोग गरेको जानकारी दिए ।
बिभिन्न स्थानबाट पैदल आएका यात्रीहरुलाई मानबिय सहयोग स्वरुप मोही बितरण गरिएको जानकारी दिए ।

दुग्ध विकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजना कोहलपुरले मोही बितरण गर्दै

Nabintech