५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कृषि एम्बुलेन्स घरमै आउने

४४ वटा पिकअप भ्यानलाई कृषि एम्बुलेन्स को रुपमा सञ्चालन गर्ने



यी हुन कृषि एम्बुलेन्स आवश्यक पर्दा चाहिने फोन नम्बर

बुटवल / लकडाउनको कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेको छ ।
पाल्पाको तानशेन नगरपालिका बाट कृषि एम्बुलेन्स सुरु भएको हो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलल किसान हरुले उत्पादन गरेको कृषि तथा पशुजन्य बस्तु ढुवानी का लगि कृषि एम्बुलेन्स ले सहयोगी भुमिका खेल्ने जानकारी दिनुभयो । मन्त्रालयले केही दिन ४४ वटा पिकअप भ्यानलाई कृषि एम्बुलेन्स को रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जसमा ३४ वटा मन्त्रालयले अनुदानमा कृषि सहकारी, फर्म, समुहलाई उपलब्ध गराएका हुन भने १० वटा मन्त्रालय मातहतको सरकारी पिकअप गाडि हुन ।

कृषि मन्त्रालयका प्रवक्ता विनोद घिमिरेका अनुसार पिक अप को न्युनतम भाडा स्वयम् व्याक्तिले व्यहोर्नुपरने छ भने तेल मन्त्रालयले उपलब्ध गराउने छ ।

Nabintech