६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
काँग्रेसले खुवायो १ सयलाई खाना


कोहलपुर/  नेपाली काग्रेस संम्वद्ध संघ सगठनहरुको आयोजनामा शनिवार कोहलपुरमा १ सय बढि लाई खाना खुवाईएको छ । काग्रेस कोहलपुर ११ र प्रजातान्त्रि उद्योगी व्यवसायी संघको आयोजनामा पैदल यात्रीहरुलाई खानाको व्यवस्था गरिएको व्यवासायी लक्ष्मण राज पौडेल जानकारी
दिए ।
उनले शनिवार देखि खाना खुवाउन सुरु गरेको अभियान लक डाउन अभियान भरी जारी रहने भनाई छ । उनले खानाको अभावमा लामो पैदल यात्रा गरेकाहरुलाई मानविय नाताले सहयो गरेको नयाँ कोर्सलाई जानकारी दिए ।

Nabintech