६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सुजलले मजदुरहरुको उद्धार गरे


कोहलपुर/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का राप्ती सोनारी गाउँपालिका सदस्य शेर बहादुर खडका सुजल ले मजदुरी गर्न सुर्खेत गएका सुनसरी जिल्लाका १० जना मजदुरहरुलाई उद्दार गरेका छन। सुर्खेत देखी हिडेर शम्शेरगन्ज आई पुगेका मजदुरहरुलाई पानी , चाउचाउ , बिस्कुट र माक्स दिएका छन ।
त्यसैगरी उनिले ति मजदुरहरुलाई आफ्नो पहलमा सशस्त्र प्रहरी नेपाल सुरक्षा ब्यस शम्शेरगन्जका प्रमुख डि.यस.पि हर्क बहादुर शाहिलाई अनुरोध गरेर उनिहरुलाई कपिलवस्तु सम्म जाने सम्पुर्ण ब्यबस्थापन गरिदिएका छन

Nabintech