४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विपद् व्यवस्थापन कोषमामा रकम जम्मा हुने क्रम जारी


कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमामा रकम जम्मा हुने क्रम बढिरहेको छ । शनिवारमात्र कोषमा १ लाख २ हजार जम्मा भएको कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले बताए ।


नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमामा शनिवार इन्रुडेका अध्यक्ष धर्मलाल रोकायाले ५१ हजारको चेक हस्तान्तरण गरेका छन् । यसै गरी मालिका हार्डवयर र मेट्रो मिनि मार्टका तर्फबाट अशोक पोख्रेलले पनि ५१ हजारको चेक हस्तान्तरण गरेका छन् ।


विपद् व्यवस्थापन कोषमाको नाममा भएका दुवै चेकहरु बुझ्दै नगर प्रमुख रावतले विपद् व्यवस्थापन गर्न सवैको सहयोग आवश्यक रहेको बताए ।

Nabintech